‘यो साना दु:खले आर्जेको मुलुक होइन’ (फोटोफिचर) « Khabarhub

‘यो साना दु:खले आर्जेको मुलुक होइन’ (फोटोफिचर)


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– नेपाली सेनाले जंगी अड्डामा ‘एकीकरण मार्ग’को तीन दिने सेमिनार समापन गरेको छ ।

सेमिनार समापनका अवसरमा सेनाले कलाकौशल प्रदर्शन गरेको थियो । समारोहमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘यो साना दु:खले आर्जेको मुलुक होइन। यो नेपाली जनताको बहादुरीबाट आर्जेको मुलुक हो। यसको अगुवाइ पृथ्वीनारायण, बहादुर शाह, सैनिक अधिकृतलगायतले गरेका थिए ।’

सेमिनाका केही झलकहरु (तस्वीर-रासस)

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ३८ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा