पाँचौ विवाहपछि घर बेच्दै पामेला « Khabarhub

पाँचौ विवाहपछि घर बेच्दै पामेला


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड स्टार पामेला एण्डरसनले यसै वर्षको जनवरी पाँचौं विवाह गरिन् । उनले आफ्नो बडीगार्ड डे हेयहस्र्टसँग क्रिसमस इभमा विवाह गरेकी हुन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले बैंकूवर आइल्याण्डमा रहेको घरमा विवाह गरेकी थिइन् । यो घर पामेलाको हजुरबुवा र हजुरआमाले कैयौं वर्ष अघि खरिद गरेका थिए ।

पतिलाई निकै प्रेम गर्ने पामेला क्यानाडा सिफ्ट हुन चाहन्छिन् । त्यहीकारण उनले मालिबु सहरको आफ्नो विशाली घर बेच्न लागेकी छन् । यसको मूल्य पनि निकै महंगो छ ।

पामेलाले यो घरको मूल्य १४ दशमलब ९ मिलियन डलर राखेकी छन् । यो मूल्य निकै महंगो मूल्य मानिएको छ ।

यो घरमा चारवटा कोठा छन् । यसलाई फिलिप वरोचले डिजाइन गरेका हुन् । पामेलाको क्यानाडामा हजुरआमाको घर छ । कोरोना महामारीका समयमा पामेल र उनका पतिसँगै थिए ।

पामेला चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस ४’को हिस्सा थिइन् । सलमान खानले होस्ट गर्ने यो शोमा पामेला केही समयको पाहुना थिइन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : ३० बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ