प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक « Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले वालुवाटारमा दलको बैठक बोलाएका हुन् । ओली समूहका सांसद डाक्टर सूर्य पाठकका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ साढे ६ बजे वालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन् ।

सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र बेग्लै दल हुने अवस्था बनेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ४४ बजे

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु