संसद् आगामी बुधबारसम्मका लागि स्थगित, के के भयो आजको बैठकमा ? (भिडियोसहित) « Khabarhub

संसद् आगामी बुधबारसम्मका लागि स्थगित, के के भयो आजको बैठकमा ? (भिडियोसहित)


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।

यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो ।

हेरौँ भिडियो

यो पनि पढौँ

अध्यादेशको विरोध गर्दै कांग्रेस सांसदद्वारा संसदमा नाराबाजी 

संसद बैठकमा भीम रावलको प्रश्न : प्रधानमन्त्रीको दल कुन हो ? 

नेकपा ‘दाहाल-नेपाल’ समूहका सांसदहरुद्वारा संसद बैठक बहिस्कार 

संवैधानिक परिषद सम्बन्धी अध्यादेश कांग्रेसलाई अस्वीकार्य : नेतृ भुसाल 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ४८ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम