चुट्किलाः घण्टी फेरि बज्यो « Khabarhub

चुट्किलाः घण्टी फेरि बज्यो


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकजना मुर्ख आफ्नो दुबै कान पोलेर देखाउन डाक्टर कहाँ गएछ ।

डाक्टरले सोधेछ, तपाइँको दायाँ कान कसरी पोल्यो ?

मुर्खले जवाफ दिएछ, म आइरन लगाउँदै थिएँ त्यत्तिकैमा फोनको घण्टी बज्यो, मैले बिर्सेर फोनको सट्टा आइरन लाईनै कानमा राखे ।

डाक्टर : अनि बायाँ कान कसरी पोल्यो त ?

मुर्ख : फोनको घण्टी फेरि बज्यो नि त….।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : २२ बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस