च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटी विजयी « Khabarhub

च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटी विजयी


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ।

मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब सिटीलाई सेमिफाइनलमा पुग्न दोस्रो लेगमा बराबरीले पुग्नेछ । दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १२ : ०१ बजे

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने