आहा रारा गोल्डकपको पहिलो सेमिफाइनल आज, एपीएफ र संकटा भिड्दै « Khabarhub

आहा रारा गोल्डकपको पहिलो सेमिफाइनल आज, एपीएफ र संकटा भिड्दै


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- पोखरामा चलिरहेको १९औँ आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा अपराह्न ३ बजे हुने पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

एपीएफले आयोजक सहारा क्लबलाई हराएर अन्तिम चारमा पुगेको हो । संकटाले भने मनाङ मर्स्याङ्दी क्लबलाई हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १२ : ३० बजे

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने