भर्चुअल माध्यमबाट ‘सेन्मी’ सार्वजनिक « Khabarhub

भर्चुअल माध्यमबाट ‘सेन्मी’ सार्वजनिक


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप १० मा पुगेका गायक विशाल राईको पहिलो एलबम ‘सेन्मी’ सार्वजनिक भएको छ ।

कोभिडको बढ्दो संक्रमणका कारण प्रविधिलाइ सदुपयोग गर्दै म्यूजिक नेपालकै इतिहासमा पहिलोपटक भर्चअल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा एलबम सार्वजनिक गरिएको हो ।

संगीतकार शुभबहादुर सुनाम, संगीतकार सुरेश अधिकारी, गायक एवं म्युजिक नेपालका विजनेस हेड राजीव लोहनी र गायक विशालले संयुक्त रुपमा एलबम सार्वजनिक गरे ।

पाँच गीत रहेको एलबमममा सुरेश अधिकारीको एकल शब्द र संगीत तथा महाराज थापाको एरेन्ज छ ।

एलबममा ‘नारी’, ‘नपिलाउ’, ‘निदै उडेर’, तिमी गई गयौ’, ‘म त हजुर’ गीत समावेश छन् । एलबमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : ४५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल