प्रदेश प्रमुख अहिराजद्वारा गायक प्रधानको निधनप्रति दुःख व्यक्त « Khabarhub

प्रदेश प्रमुख अहिराजद्वारा गायक प्रधानको निधनप्रति दुःख व्यक्त


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ का प्रमुख डा. राजेश अहिराजले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान निधनले नेपाली सांगीतिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

शोक सन्देश जारी गर्दै गायक प्रधानको निधनले अत्यन्त मर्माहित एवं दुखित तुल्याएको बताएका छन् ।

दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक उनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ३७ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको