अक्सिमिटर तथा सेनिटाईजरको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

अक्सिमिटर तथा सेनिटाईजरको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अक्सिमिटर तथा सेनिटाईजर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरका अनुसार सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज सञ्चालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं कालोबजारीको आरोपमा पक्राउ गरिएको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनको साथबाट ८ थान अक्सिमिटर र १२४ ग्यालिन सेनिटाइजर समेत बरामद गरिएको छ । अक्सिमिटर तथा सेनिटाईजर कालो बजारी भईरहेको गुनासो आएपछि परिसरवाट विशेष टोली परिचालन गरी अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ३० बजे

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको

तस्बिरमा हेर्नुहोस्, सात दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं –  मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको