बालुवाटारबाटै प्रधानमन्त्रीको स्वाब संकलन « Khabarhub

बालुवाटारबाटै प्रधानमन्त्रीको स्वाब संकलन


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–कोभिड–१९ संक्रमण परीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै शुक्रबार स्वाब संकलन गरिएको हो ।

प्रधानमन्त्री ओलीसहित स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय भन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : २७ बजे

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल