‘चोली तिम्रो’मा सौरभ र उर्मिला « Khabarhub

‘चोली तिम्रो’मा सौरभ र उर्मिला


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको गीत ‘चोली तिम्रो’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा गायक किरण भुजेल र गायिका प्राश्ना शाक्यको स्वर सुन्न सकिन्छ । गीतमा फणिन्द्र राईको संगीत संयोजन छ ।

भिडियोमा सौरभ तामाङ र उर्मिला योञ्जन तामाङ फिचर्ड छन् । इलाम र पाँचथरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा तिलक रिजालको छायांकन, सम्पादन र निर्देशन छ ।

एसटिएम मुभीमा पोस्ट प्रोडक्शन गरिएको भिडियो गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ४५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल