यसरी बनाउनुहोस् स्वादिष्ट शाही पनिर « Khabarhub

यसरी बनाउनुहोस् स्वादिष्ट शाही पनिर


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो पनिर, २५० ग्राम क्रिम, ५०० ग्राम प्याज कोरेको, ५०० ग्राम टमाटर मिक्सचरमा पिँध्नु, १०० ग्राम वटर, १०० ग्राम टमेटो प्यूरी, ५०० ग्राम अमिलो दही, २० ग्राम  मैदा, १५० ग्राम काजु, १०० ग्राम किसमिस, आधा चम्चा जिरा, आधा चम्चा धनियाँ, बेसार, खोर्सानीको धुलो, एक चौथाई चम्चा जिराको दाना, नरिवलको जुस, १ चिया गिलास वटर, पिनट पेष्ट, १०० ग्राम केसर ५/६ पिस, तेल फ्राई गर्न पुग्ने, नुन, अजिना मोटो इच्छानुसार ।

बनाउने तरिका :

पनिर आधा इन्चको मोटो टुक्रामा काट्नु र हाफ फ्राई गर्नु, किसमिस काजु फ्राई गरी छुट्टै राख्नु । अब बचेको तेलमा प्याज फ्राई गर्नु । रातो भएपछि गोलभेडा पनिर राख्नु । दही मैदा राम्रोसँग फिटेर राख्नु साथै अन्य मसला पनि राखी ४/५ मिनेट पकाउनु । अन्तमा धनियाँ प्याजहरू राख्नु तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ५० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै