अभिनेत्री मनीषा कोइरालाले वितरण गरिन् स्वास्थ्य सामग्री « Khabarhub

अभिनेत्री मनीषा कोइरालाले वितरण गरिन् स्वास्थ्य सामग्री


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  चर्चित नायिका मनीषा कोइरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन्।

कोरोना भाइरसविरूद्धको उपचारमा सहजीकरण हुने अपेक्षासहित उनले मनीषा कोइराला फाउन्डेसनमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् ।

उनले पिपिईसेट ५०, ग्लोब्स तीन सय सेट, एन नाइन्टिफाइभ मास्क ३०० पिस, एक हजार ट्यावलेट डेक्सोना औषधि, रियुजएवल गाउन ३० सेट, डिस्पोजेवल गाउन ३६० वटा सहयोग भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना