बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल « Khabarhub

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बूढानीलकण्ठमा छलफल भएको छ ।

आज दिउँसो नेता नेपाल र अध्यक्ष प्रचण्ड सभापति देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् ।

नेता नेपाल सभापति देउवालाई भेट्नका लागि दिउँसो साढे २ बजे सभापति देउवा निवासमा पुगेका थिए । दुईजनाबीच छलफल भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि देउवा निवासमा पुगेका थिए ।

तीन नेताबीच भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना