‎कतार एयरवेजले दैनिक उडानसहित शारजाह, युएईको सेवा पुनः सुरु गर्ने « Khabarhub

‎कतार एयरवेजले दैनिक उडानसहित शारजाह, युएईको सेवा पुनः सुरु गर्ने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले १ जुलाई २०२१ देखि दैनिक उडान सहित युएईको शारजाहको उडान सेवा पुनः सुरु गर्ने जानकारी दिएको छ ।

शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनि कबोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ जसको फस्ट क्लासमा २२ सीट र इकोनोमी क्लासमा २३२ सीटहरू छन्।

सेवा पुनः सञ्चालनले एसिया, अफ्रिका, अष्ट्रेलिया र अमेरिकासम्म फैलिएको एयरलाइनको व्यापक अन्तर्राष्ट्रिय नेटवर्कमार्फत शारजाह सम्म वाशारजाहबाट उडान गर्ने यात्रुहरूलाई थप सजिलो हुनेछ ।

हाल यस नेट्वर्कमा १३० भन्दा बढी गन्तव्यहरू रहेका छन् भने जुलाई को अन्तसम्म साप्ताहिक १२०० उडान सहित गन्तव्य संख्या १४० भन्दा बढी वृद्धि गर्ने कम्पनीको योजना रहेको छ। अन्य शहरहरूका लागि विशेषगरी युएईमा दुबईबाट यात्रुहरूका लागि शारजाह एक वैकल्पिक प्रवेशद्वार हुनेछ ।

कतार एयरवेजको फ्लाइट त्तच्ज्ञघण्ट, हमाद अन्तर्राष्ट्रिय एयरपोर्टबाट १४ः३५ मा प्रस्थान गर्दै १६ः४५ माशारजाह पुुग्नेछ । त्यसैगरी, कतार एयरवेजको दैनिक उडान क्यू आर १३०७ शारजाहबाट १७ः५५ मा प्रस्थान गर्दै र १८ः०५ मा दोहा पुग्नेछ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : ३४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना