‘घर आउ’ चार फेस्टिभलमा छनोट « Khabarhub

‘घर आउ’ चार फेस्टिभलमा छनोट


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीका कारण एकापसमा भेटघाट गर्न नसकेका आमाछोराको कथा समेटिएको सट फिल्म ‘घर आउ’ चार फिल्म फेस्टिभलमा छनोट भएको छ ।

किर्तना बासकोटा निर्देशित यो फिल्म क्यानडाको ‘भ्यानकुभर फिल्म फेस्टिभल’, न्यूयोर्ककको ‘न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल’, ‘टोकियो लिफ्ट अफ फिल्म फेस्टिभल’ र टर्कीमा हुन लागेको फिल्म फेस्टिभलमा छनोट भएको छ ।

फिल्ममा अभिनेत्री उमादेवी विश्वकर्माले आमा र अभिनेता सौरमराज तुलाधरको छोराको भूमिकामा अभिनय गरेका छन् ।

बासकोटा फिल्मसले निर्माण गरेको फिल्मले यसअघि ‘अष्टिन लिफ्ट अफ फिल्म फेस्टिभल’मा ‘अडियन्स च्वाइस’ अवार्ड जितेको थियो ।

निर्देशक किर्तनाले यसअघि डकुमेन्ट्री ‘स्नेही काख’ निर्माण गरिसकेकी छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ११ : ३० बजे

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक