एनएमबी बैंकले माग्यो ३१० कर्मचारी, आवेदन दिने आज अन्तिम दिन | Khabarhub Khabarhub

एनएमबी बैंकले माग्यो ३१० कर्मचारी, आवेदन दिने आज अन्तिम दिन


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजर (अफिसर र सिनियर अफिसर) का लागि ५० जना, रिलेशनसिप म्यानेजर (जुनियर अफिस र अफिसर) का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, अपरेशन इन्चार्च (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, जुनियर असिस्टेन्टका लागि १५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ३० जना गरी ३१० जना कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अब नयाँ खोलिने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जुलाई ७ भित्र अर्थात असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ०५ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।