‘हेर्दा हेर्दै’मा सुमनको एक्सन–कट « Khabarhub

‘हेर्दा हेर्दै’मा सुमनको एक्सन–कट


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– हाल अमेरिकामा रहेका निर्देशक सुमन दाहालको निर्देशनमा नयाँ गीत ‘हेर्दा हेर्दै’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन तथा कृष्ण काफ्ले र रिता केसीको स्वर छ ।

भिडियोमा भुवन लोहनी र रञ्जिता ढकाल फिचर्ड छन् । विकास गुरुङ कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोमा पवन गौतमको छायांकन छ ।

भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : २५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला