यमको गीतमा बेनिशा र जोर्डन « Khabarhub

यमको गीतमा बेनिशा र जोर्डन


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक यम बराल आफ्नो नयाँ ‘अझ वर वर आउ’मार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गीतमा यमकै संगीत र उज्जवलराज भट्टराईको शब्द छ ।

गीतमा गायक बराललाई स्वरमा प्रविशा अधिकारीले साथ दिएकी छन् भने बलराम समालको एरेञ्ज तथा विक्रम कार्कीको मिक्सिङ र मास्टरिङ छ ।

ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको रोमान्टिक भर्सनको गीतमा बेनिशा हमाल र जोर्डन राजभण्डारी फिचर्ड छन् ।

सोनम पाख्रिन निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र विकास दाहालको सम्पादन छ । भिडियोको निर्माता देवान राई हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ११ : ३३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल