लडेर २ जनाको मृत्यु | Khabarhub Khabarhub

लडेर २ जनाको मृत्यु


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुली र सिरहामा लडेर २ जनाको मृत्यु भएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-४ पोख्रेलगाँउ बस्ने ६० वर्षीया रत्नमाँया मगरको लडेर सोमबार दिउँसो मृत्यु भएको छ । घरबाट करिब १ किलोमिटर टाढा खादिखोला सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा ढुंगामा चिप्लिएर लड्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सिरहा, लहान नगरपालिका-१७ बलानशेर बस्ने ६० वर्षीय खुशिया सदायको लडेर सोमबार दिउँसो मृत्यु भएको छ । धनगढिमाई नगरपालिका-१० बाबुराम पुलस्थित सडकमा पैदल हिँडदै गरेकी उनी अचानक सडक छेउमा लड्दा घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ३२ बजे

नागढुङ्गा सुरुङमार्गको ९४.५ प्रतिशत काम सकियो, तिहारपछि सुरुङबाटै यात्रा !

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँको पश्चिमी (मुख्य) नाका नागढुङ्गाको जोखिमयुक्त

वैतेश्वरको एउटै गाउँबाट वार्षिक एक करोड बढीको गोलभेँडा उत्पादन 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-४ काब्रे उनियाचौर गाउँका स्थानीयहरू सामान्य लगानीको

एक सातामा २ सय ६० जनामा डेंगु पुष्टि, सङ्क्रमितको सङ्ख्या ३८ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक साता देशभरीमा २ सय ६० जनामा डेंगु

यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकल बिन्दु सेवा लागू गरिने

काँक्रेविहार– यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र