उद्धारमा जुट्दै सशस्त्र प्रहरी (फोटोफिचर) « Khabarhub

उद्धारमा जुट्दै सशस्त्र प्रहरी (फोटोफिचर)


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा अविरल वर्षासँगै आएको बाढी तथा डुवानमा परेका २६२ जनाको उद्धार गरेको छ ।

काठमाडौँको कागेश्वरी, काँडाघारी, त्रिपुरेश्वर, गुहेश्वरी, गौरीघाट, थापाथली र सिनामंगलमा अविरल वर्षाको कारण डुवानमा परेका १ सय ५० जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार सिनामंगलले उद्धार
गरेको हो ।

यसैगरी कागेश्वरी नगरपालिका ६ तथा भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ र २ बाट ९२ जना व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीले उद्वार गरेको हो । यस्तै ललितपुर महानगरपालिका २ गुसिङ्गालमा डुवानमा परेका १४ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकालीले उद्वार गरेको हो ।

यस्तै काठमाडौँ महानगरपालिका १३ स्थित कालीमाटी तथा विष्णुमतीको किनारबाट दुई जनाको उद्धार गरिएको छ।

तस्वीर : सशस्त्र प्रहरी

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : १९ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ