विप्लव नेकपाको भ्रातृ संगठन युवा संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन « Khabarhub

विप्लव नेकपाको भ्रातृ संगठन युवा संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन युवा संगठन नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौँमा सरकारको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले भ्रष्टचारीको सम्पति राष्ट्रियकरण गरौँ, सम्पूर्ण क्रान्तिकारी देशभक्त युवा एक हौँ, अनियमितता गर्नेलाई कारबाही गर लगाएका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले सरकारसंग भएको तीन बुदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै नारा लगाएका थिए । काठमाडौँको शान्तिबाटीकाबाट शुरु भएको विरोध ‍र्‍याली विभिन्न स्थानहुँदै पुनः शान्तिबाटिका पुगेर समापन भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : १५ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने