पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२२ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मिल्क चक्लेट

दानिएल पिटरले मिल्क चकलेटको सूत्र पत्ता लगाएका हुन् । उनले यो सूत्र आफ्ना छिमेकी Henri Nestle लाई बेचेका थिए । Henri Nestle ले आफ्नै नाममा चकलेट कम्पनीको नाम Nestle राखेका थिए । यो कम्पनी हालसम्मै विश्वप्रसिद्ध छ ।

२. कति ग्लास दूध

एउटा स्वस्थ गाईले आफ्नो जीवनकालभर जम्मा २ लाख ग्लास दूध दिने गर्छ ।

३. बार्बी गुडिया

सन् १९५९ देखि बार्बी नामक गुडिया बिक्री हुन सुरु भएको हो । यो नै पूर्ण रुपमा स्त्रीको शरीर धारा गरेको पहिलो गुडिया हो ।

४. चुरोटको विज्ञापन

सन् १९७१ सालमै अमेरिकाको टेलिभिजनमा चुरोटको विज्ञापनलाई स्थान दिन छाडिएको थियो । अथवा निषेध गरिएको थियो ।

५. पच्ने समय

एउटा स्याउ खाइसकेको १८ घण्टाभित्र मात्र पचिसक्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ५ : ३३ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित