दाँतबाट रगत बगेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

दाँतबाट रगत बगेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


२१ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– अमलाको नियमित सेवन गर्नाले वा बेलको फल खानाले दन्तहर्षका रोगीहरुलाई राम्रो फाइदा गर्छ ।
– ल्वाङको तेल दाँतमा राख्नाले वा पोलेको अदुवाको टुक्रा वा ल्वाङलाई मुखमा राखेर चेप्ने र दत्तिउनको डाँठले सधैँ दाँत माझ्नाले दाँत दुखेको ठीक हुन्छ ।
– राती सुत्ने बेलामा बरको चोपलाई दाँतमा लगाउनाले, सुपारीलाई आगोमा पोलेर धुलो बनाई त्यसमा सुपारीको रुखको चोप र कपुर मिलाएर दाँत माझेमा दाँतको सम्पूर्ण रोगबाट मुक्ति मिल्दछ ।
– वरको चोपमा रुवा बेरेको सिन्का भिजाएर दुखेको वा किरा लागेको बंगाराको प्वालमा मात्र राख्दा किरा मर्छन् र सडिसकेको दाँत छ भने पनि सजिलै निस्कन्छ ।
साभार :‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ४० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का