दाँतबाट रगत बगेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

दाँतबाट रगत बगेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– अमलाको नियमित सेवन गर्नाले वा बेलको फल खानाले दन्तहर्षका रोगीहरुलाई राम्रो फाइदा गर्छ ।
– ल्वाङको तेल दाँतमा राख्नाले वा पोलेको अदुवाको टुक्रा वा ल्वाङलाई मुखमा राखेर चेप्ने र दत्तिउनको डाँठले सधैँ दाँत माझ्नाले दाँत दुखेको ठीक हुन्छ ।
– राती सुत्ने बेलामा बरको चोपलाई दाँतमा लगाउनाले, सुपारीलाई आगोमा पोलेर धुलो बनाई त्यसमा सुपारीको रुखको चोप र कपुर मिलाएर दाँत माझेमा दाँतको सम्पूर्ण रोगबाट मुक्ति मिल्दछ ।
– वरको चोपमा रुवा बेरेको सिन्का भिजाएर दुखेको वा किरा लागेको बंगाराको प्वालमा मात्र राख्दा किरा मर्छन् र सडिसकेको दाँत छ भने पनि सजिलै निस्कन्छ ।
साभार :‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ७ : ४० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको