दुई कुरा : प्रेरक प्रसङ्ग « Khabarhub

दुई कुरा : प्रेरक प्रसङ्ग


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेहरु १९५० मा लन्डन गए । त्यहाँ एउटा समारोहमा उसनको भेट ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलसँग भयो । चर्चिल नेहरुका कटु आलोचक थिए । तर उनीहरु खुलेर कुरा गरे, दुवै पुराना दिन सम्झिरहेका थिए ।

यस चर्चामा चर्चिलले नेहरुसँग सोधे, तपाईंले अँग्रेजहरुको जेलमा कति वर्ष बिताउनु भयो ?

नेहरुले जवाफ दिए, लगभग १० वर्ष ।

यसमा चर्चिलले भने, हामीले तपाईंमाथि यस्तो व्यवहार गरेकोले तपाईंलाई हामीदेखि घृणा लाग्नुपर्ने हो ।

नेहरुले जवाफ दिए, कुरा यो हैन, हामीले एउटा यस्तो नेताको अधिनमा काम गरेका छौँ जसले हामीलाई दुईवटा कुरा सिकाएका छन् । पहिलो कुरा, कसैसँग नडराउनु र दोस्रो हो, कसैलाई घृणा नगर्नु । हामी त्यो बेलामा तपाईंसँग डराउँदैनथ्यौँ यसैकारणले अहिले घृणा पनि गर्दैनौँ ।

साभारप्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ८ : १० बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता