स्रष्टालाई ‘मिलाप कभर सम्मान’ « Khabarhub

स्रष्टालाई ‘मिलाप कभर सम्मान’


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मिलाप मासिक पत्रिकाले आफ्नो आवरणमा आएका स्रष्टाहरुलाई ‘मिलाप कभर सम्मान’बाट सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा नेपाली भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरु छन् ।

मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, नेपालको पहिलो रंगीन फिल्मकी नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलगायतको उपस्थिति थियो ।

कार्यक्रममा डा. डीआर उपाध्याय, वसुन्धरा भुसाल, चैत्यदेवी, भुवन चन्द, अश्विनीकान्त झा, सुन्दर श्रेष्ठ, सुन्दरमान थिङ, सारिका घिमिरे, वासुदेव फुलारा, चन्द्र रानाहँछा, शिवम् अधिकारी, सन्तोष श्रेष्ठ, प्रदीप बास्तोला, राज लुइटेल, योगेश काजी, सुनिता बस्नेत, शेखर खनाललाई उनीहरूको मिलाप कभर हस्तान्तरण गरिएको थियो ।

यस्तै निर्देशक मिलन चाम्स, कलाकार तथा समाजसेवी मनोज भेटवाल, साहित्यकार भीष्मराज फुलारा, लेखनाथ पोखरेल, अमर वान्तु, संगीतकार राजु सिंह, छायाकार तथा निर्देशक सवनम मुखिया, समाजसेवी तथा व्यवसायी दीपक शिवा, ताराबहादुर कुँवर, रामजी अवाल, रमेश थापा, सञ्चारकर्मी नरेश भट्टराई, सन्दीप पौड्याल र मनोज थापालाई ‘मिलाप सम्मान’ प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  २ : १२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु