नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू (हेर्नुहोस् नामवलीसहित) « Khabarhub

नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू (हेर्नुहोस् नामवलीसहित)


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोम – यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ ।

यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।

जसअनुसार-

२०२० : लुइस ग्लक (अमेरिका)

२०१९ : पिटर ह्यान्डके (अस्ट्रिया)

२०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड)

२०१७ : काजुओ इशिगुरो (बेलायत)

२०१६ : बब डिलन (अमेरिका)

२०१५ : स्वेतलाना अलेक्विच (बेलारूस)

२०१४ : प्याट्रिक मोडियानो (फ्रान्स)

२०१३ : एलिस मुनरो (क्यानाडा)

२०१२ : मो यान (चीन)

२०११ : टोमस ट्रान्सट्रोमर (स्वीडेन)

२०१० : मारियो वर्गास ल्वसा (पेरू)

२००९ : हर्टा मुइलेर (जर्मनी)

२००८ : जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)

२००७ : डोरिस लेसिंग (बेलायत)

२००६ : ओरहान पामुक (टर्की)

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  २ : २० बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक