आजबाट नेपालभर सवारी साधानलाई रुट परमिट खुल्ला « Khabarhub

आजबाट नेपालभर सवारी साधानलाई रुट परमिट खुल्ला


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यात्रुबहाक सवारी साधानलाई बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुल्ला गरिएको छ।

दशैँका लागि आवतजावत सजिलो पार्न यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने गरि खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यसअघि विभागले तोकेको क्षेत्रमा मात्र सार्वजनिक सवारी सञ्चालन गर्न पाउने व्यवस्था रहेकाले अब पूर्णिमासम्म मुलुकका जुनसुकै स्थानमा पनि सार्वजनिक सवारी सञ्चालन गर्न सकिने विभागको भनाइ छ । यस्तै चाडपर्वका बेला काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । मन्त्रालयले ट्याक्सीमा भने भाडा समायोजन नगरेको जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ०१ बजे

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा