मूल्य मान्यता कुल्चिएर सत्ताको दुरुपयोग भयो : गुरु घिमिरे « Khabarhub

मूल्य मान्यता कुल्चिएर सत्ताको दुरुपयोग भयो : गुरु घिमिरे


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा दुई मतले पराजित नेता गुरु घिमिरेले आफ्नो हारबारे प्रतिक्रिया दिँदै सत्ताको दरुपयोग भएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौँमा पत्रकारहरुसँगको छोटो कुराकानीमा उनले मूल्य मान्यता कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भएको दाबी गरे।

उनले आफूमाथि राजनीतिक हिंसा भएकोसमेत प्रतिक्रिया दिए । उनले प्रतिनिधिसभामा टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको र अहिले प्रदेश सभापतिमा पराजित गराएर फेरि राजनीतिक हिंसा गरेको टिप्पणी गरे ।

बलियो मानिएको देउवा इतर समूहबाट उम्मेदवार बनेका घिमिरे सिटौला–देउवा समूहका उद्धव थाापसँग २ मतले पराजित भएका थिए । उनको पराजयले कांग्रेस वृत्तमा तरंग ल्याएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ३७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा