नसुध्रिए कांग्रेस सकिन्छ : गगन थापा (भिडियो) « Khabarhub

नसुध्रिए कांग्रेस सकिन्छ : गगन थापा (भिडियो)


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले अव पनि कांग्रेस नसुध्रिए पार्टी नै सकिने बताएका छन् ।

मंगलबार काठमाडौंमा कसले सुधार्छ कांग्रेस ? नामक पुस्तक बिमोचन गर्दै थापाले कांग्रेसलाई बलियो बनाएर कांग्रेसलाई सुधार्नुपर्ने भन्दै कांग्रेस पार्टी नसुध्रिए सकिने बताए । उनले कांग्रेसको अस्थित्व नभए नागरिकको अधिकार पनि कायम नरहने तर्क गरे ।

थापाले ९ लाख क्रियाशील सदस्यले काग्रेस बाहेकका व्यक्तिलाई पनि पार्टीमा समावेश गराउन सक्नुपर्ने धारणा राखे । थापाले १४ औं महाधिवेशन नेतृत्व छनोटका लागि मात्रै भएको भन्दै नीति महाधिवेशन पछि मात्रै हुने बताए ।

थापाले महामन्त्रीको उम्मेदवार बन्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ५९ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित