रहिम युवा समाजद्वारा पत्रकार रायलाई आर्थिक सहयोग « Khabarhub

रहिम युवा समाजद्वारा पत्रकार रायलाई आर्थिक सहयोग


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रहिम युवा समाज नेपालले जनकपुरका पत्रकार गणेश रायलाई आर्थिक सहयोग गरेको छ ।

पत्रकार रायको श्रीमतीको स्वास्थ्य उपचारका लागि रहिम युवा समाज नेपालका अध्यक्ष इद मोहम्मद साफी (जानी खान) ले मंगलबार आर्थिक सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य हदीस खुद्दारको पहलमा रहिम युवा समाज नेपालले पत्रका रायलाई नगद १२ हजार आर्थिक सहयोग गरेको हो ।

वैदेशिक रोजगार क्रममा कतारमा रहेका धनुषा जिल्लाका मुस्लिम समुदायका युवाहरूले गठन गरेको रहिम युवा समाजले गरिब, विपन्न,असहाय, तथा समस्यामा परेका हरेक वर्ग समुदायका व्यक्तिहरूलाई समय समयमा आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ५७ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल