कुन परिकार कस्तो भाडाँमा पकाउने ? « Khabarhub

कुन परिकार कस्तो भाडाँमा पकाउने ?


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खाना पकाउन अनुकुलता र स्थान अनुसार फरक फरक धातुको भाडाँको प्रयोग गरिन्छ ।

तर कतिपय अवस्थामा जान अन्जानमा कुन खाना कुन धातुको भाडाँमा पकाउने भन्नेबारे जानकारी नहुदाँ यसले हाम्रो स्वास्थ्यमा असर गर्दछ ।

हामीले कस्तो खानेकुरा कस्तो भाँडामा पकाउने त ?

१. पित्तल
पित्तलको भाडाँमा धेरै नुनिलो खानेकुरा पकाउनु हुदैँन, अन्यथा फुड प्वाइजन हुनसक्छ । पित्तलको भाडाँमा नुन र अम्लको प्रतिक्रिया हुन्छ ।

२. तामा
पहिलेको समयमा तामाको भाँडाको धेरै प्रयोग गरिन्थ्यो । पित्तलमा जस्तै यसमा पनि अम्ल र नुनको प्रतिक्रिया हुन्छ । त्यसैले तामाका भाडाँमा अमिलो परिकार पकाउनु हुदैँन ।

३. एल्मुनियम
अहिले प्रायः सबैको घरमा एल्मुनियमको भाडाँ हुने गर्दछ । चाडैँ अणु सक्रिय हुने भएकाले एल्मुनियम चाडै तातिन्छ । त्यसैले हल्का प्रकारको खाना एल्मुनियमको भाँडामा खाना पकाउनु हानिकारक हुन्छ ।

४. स्टेनलेस स्टिल
स्टेनलेस स्टिलको प्रयोग अहिले व्यापक मात्रामा हुने गरेको छ । यो एक मिश्रति धातु हो । यो कार्बन, क्रोमियम मिलेर बनेको हुन्छ । यसमा खाना पकाउँदा खासै असर गर्दैन ।

५. फलाम
फलामको भाँडामा पकाएको खानेकुरा खानु खासै अस्वास्थ्यकर हुँदैन । यसमा खाना पकाउँदा खानेकुरामा आइरनको मात्रा स्वत बढ्दछ । जो स्वास्थ्यकालागी फाइदाजनक छ ।

६. ननस्टिक
ननस्टिक अर्थात नटाँसिने भाँडामा खाना पकाउँदा खाना नटाँसिने भएकाले धेरै तेल, घिउको प्रयोग गर्नुपर्दैन । यद्यपी धेरै तताउँदा यस्तो भाँडाले रसायन उत्सर्जन भने गर्दछ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ५५ बजे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई