हिंसाका लागि ट्रम्पले समर्थकलाई उकासेको बेलायती प्रधानमन्त्री जोनसोनको आरोप « Khabarhub

हिंसाका लागि ट्रम्पले समर्थकलाई उकासेको बेलायती प्रधानमन्त्री जोनसोनको आरोप


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी संसदमा भएको हिंसाका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार  रहेको बताएका छन् ।

ट्रम्पले आफ्ना समर्थकलाई हिंसाका लागि संसदमा छिर्न उक्साउने काम जोनसोनले आरोप लगाएका छन् ।

‘यस्तो लाग्छ कि संसदमा छिरेर हिंसाका लागि उक्साउने काम राष्ट्रपति ट्रम्पबाटै भएको छ, लगातार निष्पक्ष चुनावको नतिजामाथि प्रश्न उठाइरहेका ट्रम्पको यो सरासर गलत कार्य हो,’ जोनसनले भने ।

ट्रम्पले नै चुनाव जितेको र बाइडेनलाई विजय घोषणा गर्न नहुने भन्दै उनका समर्थक अमेरिकी संसदमा छिरेर हमला गरेका थिए । सोक्रममा भएका झडपमा ४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : १० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु