कांग्रेस प्रवक्ता शर्माको प्रश्न : साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै’ प्रधानमन्त्रीज्यू ? « Khabarhub

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै’ प्रधानमन्त्रीज्यू ?


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ‘निर्मला पन्तका बलत्कारीलाई पक्राउ गर’ भन्नेलाई नभएर वास्तविक दोषीलाई पक्राउ गर्न माग गरेका छन्।

आज धनगढीमा भएको नेकपाको सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, ‘निर्मलालाई न्याय दे’लेखेर पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको सन्दर्भलाई लिएर प्रवक्ता शर्माले सामाजिक सञ्जालमा सो प्रश्न गरेका हुन ।

उनले ट्वीटरमा लेखेका छन्-

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ५६ बजे

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय