‘दाहाल-नेपाल’ समूहको सत्ता स्वार्थकै कारण नेकपा विभाजन भयो : नेता पोखरेल (भिडियोसहित) « Khabarhub

‘दाहाल-नेपाल’ समूहको सत्ता स्वार्थकै कारण नेकपा विभाजन भयो : नेता पोखरेल (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल-नेपाल समूहको सत्ता स्वार्थकै कारण अहिलेको स्थिति सिर्जना भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जनप्रतिनिधि भेलमा उनले पार्टीको विधि र विधानलाई मिचेर पदको खोजीमा लाग्ने लोभले नेकपा दुई समूहमा विभाजन हुन पुगेको बताए ।

निर्वाचित भएको अध्यक्ष र निर्वाचित प्रधानमन्त्रीलाई हटाउने खेल मुलुकका लागि हानी हुने देखिएकाले ताजा जनादेशमा जाने निर्णय गरिएको उनले बताए ।

त्यस्तै उनले आफ्नो समूह नै आधिकारीक नेकपा भएकाले भ्रममा नपर्न आग्रह गरे । उनले सूर्य चिन्ह आफूहरुकै भएको भन्दै सूर्य चिन्हका साथ निर्वाचनमा होमिने बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ०२ बजे

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय