रानी बुटिकमा मेलिनाको कैची « Khabarhub

रानी बुटिकमा मेलिनाको कैची


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसन पारखीहरुका लागि नयाँ बुटिक थपिएको छ । फेसन डिजाइनर प्रविना केसीले ललितपुरको कुपण्डोलमा ‘रानी बुटिक’ सञ्चालनमा ल्याएकी छन् । उक्त बुटिकको हालै एक औपचारिक समारोहबीच गायिका मेलिना राई उद्घाटन गरेकी छन् ।

गायिका मेलिनाले आफू फेसन कन्सस नभएपनि पार्टी तथा कार्यक्रममा जाँदा बुटिकमा तयार गरिएको ड्रेस पहिरिने गरेको सुनाइन् । कोरियन फेसकी यी सुन्दर गायिका ‘रानी बुटिक’ले तयार परेको रिल्भर कलरको गाउनमा चिटिक्क खुलेकी थिइन् ।

फेसन डिजाइनर प्रविना बागबजारस्थित आईआईएफटी (फेसन अफ स्कुल’की विद्यार्थी हुन् । आईआईएफटीका फेसन कोर्ष सकेपछि आफूले बुटिक सञ्चालनमा ल्याएको बताइन् ।

बुटिक उद्घाटनमा आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पा, कुसुम द बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : २९ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले