हुण्डाई एक्सचेन्ज् सोमबारबाट सुरू « Khabarhub

हुण्डाई एक्सचेन्ज् सोमबारबाट सुरू


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले सोमबारदेखि हुण्डाई एक्सचेन्ज क्रार्यक्रम देशभर गर्दैछ ।

यो कार्यक्रम आगामी फाल्गुन २ गतेसम्म सञ्चालन हुनेछ । यो योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस १ लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिसर ३ वर्षको वारेन्टी उपलब्ध छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका महाप्रवन्धक(सेल्स र मर्केटिङ्) रुपेश शर्मा भट्टले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाईतल्लीन छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई एक्सचेन्ज नेपालको सम्पुर्ण डिलर नेटवर्कमाउपलव्ध छ ।’

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिर हुने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बर्ष भरिनै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सेन्ज क्याम्पमा निरन्तरता दिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ११ : ३० बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।