प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर भोलि बहस नहुने « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर भोलि बहस नहुने


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटन विरुद्ध मंगलबारको मुद्दामा सुनुवाइ नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो ।

प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराका अनुसार बुधबारबाट नियमित बहस हुने छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्चमा मुद्दा परेको थियो । सोही मुद्दाबारे प्रधानमन्त्री ओली पक्षका वकिलहरुले बहस गरिरहेका छन् ।

९० वर्षीया पाण्डेको सोमबार बिहान वानेश्वरस्थित निवासमा निधन भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ४ : ३८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य बढेको छ । नेपाल

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको

झापामा सर्पदंशबाट वृद्धाको मृत्यु

बनियानी– झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु

मध्यरातमा प्रधानमन्त्री बालेनको रमाइलो पोस्ट : रविका स्वकीयले गाएको झलकमानको गीत भाइरल

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार मध्यरातमा एउटा रमाइलो पोस्ट

लागूऔषधसहित वडासदस्य जैरू पक्राउ

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध