युद्ध र क्रान्ति बने नयाँ ‘द फेस’ « Khabarhub

युद्ध र क्रान्ति बने नयाँ ‘द फेस’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौन्दर्य प्रतियोगिता ‘द फेस’ को उपाधि पुरुषतर्फ युद्ध बानियाँ र महिलातर्फ क्रान्ति चन्दले जितेका छन् ।

व्यावसायिक मोडल जन्माउने उद्देश्यले आयोजित प्रतियोगितामा २६ जना प्रतिष्पर्धी थिए ।

प्रतियोगितामा कृपा अधिकारी र शितल श्रेष्ठ फस्ट रनरअप’, स्वीकृति प्याकुरेल र हेमन जोशी सेकेन्ड रनर अप’ हुँदा कृपा अधिकारी र हेमन जोशी बेस्ट फ्रेण्ड्ली’, निर्मला धिताल र नारायण प्याकुरेल फोटोजेनिक’, क्रान्ति चन्द र शितल श्रेष्ठ ‘क्याटवाक’, ब्रबिम श्रेष्ठ र अस्मिता बराल ‘बेस्ट स्किन एन्ड हेयर’, आशिष गिरी र कृपा अधिकारी ‘बेस्ट फिजिक’, युद्ध बानियाँ र सोफिया भण्डारी ‘पब्लिक च्वाईस’ र सुर्जिना श्रेष्ठ र युद्ध बानियाँ ‘पपुलर च्वाईस’ बने ।

वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, मोडल सिर्जना रेग्मी, क्रिकेटर विनोद दास, अग्रज फोटोग्राफर राजभाई सुवाल निर्णायक थिए ।

आयोजक तथा वी क्यान फ्लाईका सिईओ संसद शाहले नयाँ पुस्ताबाट कुशल र व्यवसायिक मोडल जन्माउन प्रतियोगिता आयोजना गरेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : २० बजे

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले