कतारमा ३ लाख २७ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

कतारमा ३ लाख २७ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारको वयस्क जनसंख्या मध्ये १० प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

राष्ट्रिय खोप कार्यक्रम शुरू भए यता ३ लाख २७ हजार ५८२ जनाले खोपको पहिलो डोज लगाएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फाइजर र बायोएनटेक भ्याक्सिनको साथसाथै मोडर्ना कम्पनीको खोप उपलब्ध भएपछि खोप अभियान तीव्र गतिमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जनसंख्याको सबैभन्दा जोखिममा ६० वर्षभन्दा माथिका आधाभन्दा बढी व्यक्तिहरूले खोपको कम्तीमा पहिलो डोज प्राप्त गरिसकेका जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ५० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको