११ लाख घुस लिएको आरोपमा हवल्दारसहित दुई जना पक्राउ « Khabarhub

११ लाख घुस लिएको आरोपमा हवल्दारसहित दुई जना पक्राउ


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम गरिदिए वापत घुस लिई विचौलियाको काम गर्ने बानेश्वर वृत्तकी हवल्दार ताराकुमारी श्रेष्ठलाई पक्राउ गरिएको हो ।

त्यस्तै सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यवसायी चावहिल घर भएका अनिस जोशीलाई पनि पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

उनीहरुमाथि अनुसन्धान गरी आवश्यक कारवाही हुने अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १० : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया