जसपाले बोलायो संसदीय दलको बैठक « Khabarhub

जसपाले बोलायो संसदीय दलको बैठक


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

जसपाका नेता उमाशंकर अरगरियाका अनुसार पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले  संसदीय दलको बैठक बोलाएको हो ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको एक नेताले बताए ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  २ : १८ बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय