अष्ट्रेलिया अवार्डबाट चार नेपाली महिला सम्मानित | Khabarhub Khabarhub

अष्ट्रेलिया अवार्डबाट चार नेपाली महिला सम्मानित


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलिया अवार्डबाट चार जना नेपाली महिला सम्मानित भएका छन्  । कोभिड–१९ रोकथाम र लैंगिक समानताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

अवार्ड प्राप्त गर्नेहरुमा राष्ट्रसंघीय जनसंख्या कोषकी सहायक प्रतिनिधि लतिका मास्के प्रधान, वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्रकी वरिष्ठ वातावरणविद् डा.अनुश्या जोशी, युनिसेफ भैरहवाकी खाद्य अधिकृत मीना थापा र राष्ट्रिय दलित समाज कल्याण कोषकी कार्यक्रम अधिकृत शान्ति ब्रम्हाशाखा रहेका छन् ।

१ सयौँ ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको नेपालस्थित अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’