पूर्वराजा शाह दम्पती भारत जाँदै « Khabarhub

पूर्वराजा शाह दम्पती भारत जाँदै


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व महारानी कोमल राज्यलक्ष्मी देवी शाह आज भारत जाँदै छन् ।

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला–२०२१ मा सहभागी हुन पूर्वराजा शाह दम्पती आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

महाकुम्भ मेला विशेष समितिद्वारा गरिएको विशष आमन्त्रणलाई स्वीकार्दै उनीहरु मेला भर्न सहभागी हुने भएका हुन् ।

यस्तो छ सूचना

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ९ : ३५ बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल