नेप्से २.७४ अंकले बढ्यो, ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको कारोबार | Khabarhub Khabarhub

नेप्से २.७४ अंकले बढ्यो, ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको कारोबार


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा आज सामान्य वृद्धि भएको छ । शेयर कारोबार हुने हप्ताको अन्तिम दिन आज नेप्से २.७४ अंकले बढेर २६७४.३५ विन्दुमा पुगेको छ ।

बिहीवार बैंकिङ समूहको शेयर झण्डै दुई अंकले, विकास बैंकको २० अंकले, होटल तथा पर्यटनको २९, फाइनान्सको ३९, माइक्रोफाइनान्सको एक सय ६ र जीवन बीमा समूहको शेयर ९२ अंकले बढेको छ ।

बिहीवार २०७ कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

ग्रीन लाइफ हाइड्रो, ज्योति लाइफ इन्स्योरेन्सलगायत ६ कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ६ : १४ बजे

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६