कोरोनाका कारण फ्रेन्च ओपन टेनिस एक सातापछि सर्‍यो « Khabarhub

कोरोनाका कारण फ्रेन्च ओपन टेनिस एक सातापछि सर्‍यो


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस महामारीका कारण फ्रान्समा फेरि लागू गरिएको लकडाउनका कारण फ्रेन्च ओपन टेनिस प्रतियोगिताको समय एक साता पछि सरेको छ ।

लकडाउनको अवधि समाप्त भएपछि दर्शकले स्टेडियममा बसेर खेल हेर्न पाउने अनुमति प्राप्त हुन सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण फेरि बढ्दै गएको अवस्थामा केही दिन प्रतियोगिताको समय पछि सार्नु नै उपयुक्त सावधानी हुने देखिएकाले यस्तो निर्णय लिइएको फ्रेन्च टेनिस फेडरेशनले जनाएको छ ।

रोलान्ड गर्रोसको नामले समेत परिचित यो ग्राण्डस्लाम प्रतियोगिता अब आगामी ३० मे देखि १३ जुनसम्म हुने छ । यसअघि यो प्रतियोगिता २३ मे देखि शुरू हुने तालिका तय भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ७ : १६ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली