स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे कारबाही गरिने « Khabarhub

स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे कारबाही गरिने


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे वा आवश्यक सहयोग नगरे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने भएको छ ।

सेवा प्रदायकबाट कुनै त्रुटि भए स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न अनुरोध गरेको छ।

बिहीबार जारी गरिएको सूचनामा भनिएको छ– प्राप्त गुनासाहरू प्रति मन्त्रालयले गम्भीर रुपमा लिएर समन्वय गरी गुणस्तरीय सेवा प्रदान गर्छ । सम्बन्धित निकायहरूसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइएमा प्रचलित नियमानुसार आवश्यक कारबाही गरिन्छ ।’

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : १० बजे

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र