पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. बिरालोको आवाज

बिरालोले १०० भन्दा बढी किसिमको आवाज निकाल्न सक्छ भने कुकुरले लगभग १० किसिमको मात्र ।

२. ४० लिटर

एक व्यक्तिको शरीरमा औसत रुपमा ४० लिटर पानी हुन्छ ।

३. पारदर्शी प्रकाश

सन् १६७२ मा वैज्ञानिक आइज्याक न्युटनले सर्वप्रथम प्रकाशको रङ सातवटा हुन्छन् भनी पत्ता लगाएका थिए ।

४. दुर्लभ पुस्तक

दुर्लभ पुस्तकहरु सङ्कलन गर्ने व्यक्तिलाई अङ्ग्रेजीमा Bibliophile भनिन्छ भने दुर्लभ पुस्तकहरु बेच्नेलाई Bibliopole भनिन्छ ।

५. चुप लाग्नु र सुन्नु

Silent शब्दमा जतिवटा र जस्ताजस्ता अक्षर छन् त्यति नै सङ्ख्यामा र त्यस्तै अक्षर Listen शब्दमा पाइन्छ । Silent भनेको चुप लाग्नु हो भने Listen भनेको सुन्नु हो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ४ : ३५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल